गण्डकी प्रदेशमा पाेखराका ९ स्याङजाका १ गरी १० जना थपिए काेराेना संक्रमित | Samacharpati गण्डकी प्रदेशमा पाेखराका ९ स्याङजाका १ गरी १० जना थपिए काेराेना संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा पाेखराका ९ स्याङजाका १ गरी १० जना थपिए काेराेना संक्रमित

गण्डकी प्रदेशमा पाेखराका ९ स्याङजाका १ गरी १० जना थपिए काेराेना संक्रमित

गण्डकी प्रदेशमा पाेखराका ९ स्याङजाका १ गरी १० जना थपिए काेराेना संक्रमित

पाेखरा, १४ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ११९६७ पुगेकाे छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १० जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका  ९ जना, स्याङजा अर्जुनचाैपारीका १ जना गरी १० जना रहेका छन् ।

थपिएका सबै संक्रमित स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता