यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

  • आइतवार, मंसिर १४, २०७७
यस्ताे रहेकाे छ आज आइतबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १४ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.६१ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.५७ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.६७रूपैयाँ रहेको छ ।

sunday dollor rate 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका