आज शनिबार यस्ताे रहेकाे छ विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperआज शनिबार यस्ताे रहेकाे छ विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज शनिबार यस्ताे रहेकाे छ विदेशी मुद्राको विनिमय दर

आज शनिबार यस्ताे रहेकाे छ विदेशी मुद्राको विनिमय दर

  • शनिबार, मंसिर १३, २०७७
आज शनिबार यस्ताे रहेकाे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १३ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.४१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.६१ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.५७ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.१८ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.६७ रुपैयाँ रहेको छ ।

dollor rate saturday

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका