यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आज शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

  • शुक्रबार, मंसिर १२, २०७७
यस्ताे रहेकाे छ आज  शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १२ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.५२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.३७ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.१८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८५.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८७.७१ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.१ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.२७ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.६ रुपैयाँ रहेको छ ।

dollor rate 4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका