आजकाे माैसम :-गण्डकी  प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना | Samacharpati आजकाे माैसम :-गण्डकी  प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • आजकाे माैसम :-गण्डकी  प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे माैसम :-गण्डकी  प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे माैसम :-गण्डकी  प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमान्डाैँ, ९ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सुदूर पश्चिम र कर्णाली प्रदेशको  भू-भागमा सामान्य देखि  आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी  प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती  सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता