नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु | Samacharpati नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाकाे मृत्यु

काठमाडौँ,  ७ मङसिर ।  नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या १३२१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९९ हजार २४ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार