पाेखरा, ७ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०९५७ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा।लि पाेखरामा गरिएकाे परिक्षणमा २१ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १९ जना, तनहुँका १ जना, स्याङजाका १ जना गरी २१ रहेका छन् ।
सबै संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा।लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेनाकाे संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे थियाे ।
सबै संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।