गण्डकी प्रदेशका ३ जिल्लामा थपिए २१ जना काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका ३ जिल्लामा थपिए २१ जना काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए २१ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए २१ जना काेराेना संक्रमित

  • आइतवार, मंसिर ७, २०७७
गण्डकी प्रदेशका ३ जिल्लामा थपिए २१ जना काेराेना संक्रमित

पाेखरा, ७ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०९५७ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा।लि पाेखरामा गरिएकाे परिक्षणमा २१ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १९ जना, तनहुँका १ जना,  स्याङजाका १ जना गरी २१ रहेका छन् ।

सबै संक्रमित  लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा।लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेनाकाे संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे थियाे ।

सबै संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

saturday covid now

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका