पाेखरा, ६ मङ्सिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०९२९ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ९ जना संक्रमितहरू थपिएका छन् ।
कास्की पाेखरा महानगरपालिकाका ४ जना, म्याग्दीका १ जना,नवलपरासी पूर्वका १ जना, स्याङजाका २ जना, तनहुँका १ जना गरी ९ जना रहेका छन् ।
क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका १२ जना, बाग्लुङका ४ जना,लमजुङका ५ जना, नवलपरासी पूर्वका ११ जना, स्याङजाका १ जना, तनहुँका १९ जना गरी ५२ जना रहेका छन् ।
लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका ३३ जना, म्याग्दीका १ जना, पर्वतका २ जना, स्याङजाका १ जना,तनहुँका ४ जना ४१ जना रहेका छन् ।