गण्डकी प्रदेशमा ५७ काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७९४ पुग्याे • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा ५७ काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७९४ पुग्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा ५७ काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७९४ पुग्याे

गण्डकी प्रदेशमा ५७ काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७९४ पुग्याे

  • शुक्रबार, मंसिर ५, २०७७
गण्डकी प्रदेशमा ५७ काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७९४ पुग्याे

पाेखरा, ५ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०७९४ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित पाेखरा महानगरपालिकाका ३५ जना, पर्वत कुश्माका १ जना, स्याङजाका २ जना, तनहुँका ३ जना गरी ४१ जना रहेका छन् ।

सबै संक्रमित  लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे हाे ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा पाेखरा महानगरपालिकाका १५ जना,  तनहुँका एक जना गरी गण्डकी प्रदेशमा १६ जना  काेराेना संक्रमित थप भएका छन् ।

सबै संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन । थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

 

 

covid now2

covid now 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका