काठमान्डाैँ, ४ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसाे देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।