आजकाे माैसम :-देशको पहाडी भू-भागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम :-देशको पहाडी भू-भागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम :-देशको पहाडी भू-भागमा आंशिक बदली

आजकाे माैसम :-देशको पहाडी भू-भागमा आंशिक बदली

  • बिहिबार, मंसिर ४, २०७७
आजकाे माैसम :-देशको पहाडी भू-भागमा आंशिक बदली

काठमान्डाैँ, ४ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसाे देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका