नेपालमा आज १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि | Samacharpati नेपालमा आज १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • नेपालमा आज १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा आज १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा आज १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ, ३ मङसिर । नेपालमा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

६ हजार ७३१ जनाको पीसीआर परीक्षणका गर्दा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे। त्यस्तै आज तीन हजार ५३८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

योसंगै कोरोना निको हुने मानिसको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ । त्यस्तैगरी आज कोरोनाबाछ १२ जनाले ज्यान गुमाएका छन् ।

आजको ट्रेन्डिङ समाचार