पाेखरा, ३ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०५४८ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका ३ जना, गाेरखाका ३ जना, तनहुँका १ जना, स्याङजाका ४ जना ११ जना रहेका छन ।
गण्डकी प्रदेशमा थपिएका ११ जना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
थपिएका संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।