गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ जना काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ जना काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ जना काेराेना संक्रमित

  • बुधबार, मंसिर ३, २०७७
गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ११ जना काेराेना संक्रमित

पाेखरा, ३ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०५४८ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका ३ जना, गाेरखाका ३ जना, तनहुँका १ जना,  स्याङजाका ४ जना ११ जना रहेका छन ।

गण्डकी प्रदेशमा थपिएका ११ जना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

थपिएका संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।

covid today now

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका