बीबीसी। कोरोनाभाइरसको महामारीका कारण यस वर्षको हिउँद याममा जोखिममा रहेका उमेर समूहले थप सावधानी अपनाउनुपर्ने आवाज उठिरहेका बेला विज्ञहरूले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिएका छन्। ती खोपहरूले कोभिड-१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनिया जस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने चिकित्सकहरू बताउँछन्। नेपालमा […]
Read on the original site