आज सुनको मुल्य कति ? • Nepal's Trusted Digital Newspaperआज सुनको मुल्य कति ? • Nepal's Trusted Digital Newspaper

आज सुनको मुल्य कति ?

  • बुधबार, मंसिर ३, २०७७
आज सुनको मुल्य कति ?

काठमाण्डौ,३,मंसिर
आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार १ सय कायम भएको छ । भने तेजाबी सुनको मुल्य प्रतितोला रु ९४ हजार ६ सय कायम भयो । यस्तै चाँदीको मुल्य प्रतितोला रु १ हजार २ सय ३० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका