लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते • Nepal's Trusted Digital Newspaperलमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

  • बुधबार, मंसिर ३, २०७७
लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

लमजुङ, ३ मङ्सिर-गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]
Read on the original site

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका