गुल्मी | बिगत केहि समय देखि लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोक क्षेत्रका धरोहर र दर्शकका ढुकढुकी हुन् पुस्कल शर्मा जसको जन्म पाल्पाको जोर्ते नामले चर्चित ठाउमा भएको हो | आज हामि उनै पुस्कलसंग एक दिन भरि बिताएका छौ | उनले दिन भरि के के गरे ? कहाँ गए ? कहाँ घुमे ? […]
Read on the original site