तनहुँ-जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो । निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो आलु) १८ हजार ५०० किलो र पिभिएस आलु दुई हजार २०० दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक […]
Read on the original site