काठमाडौं । भारतीय चर्चित अभिनेता सोनु सुदको परिचय सहयोगी अभिनेताका रुपमा बढ्दो छ । कहिले बेरोजगारलाई जागिर, कृषकलाई ट्रयाक्टर, बेसहारालाई सहारा दिएर आफ्नो सहयोगी पना दे्खाएका सोनुका फ्यानहरु बढ्ने क्रममा छन् । उनका फ्यानहरु रात दुई गुणा दिन चारगुणाले बढीरहेका बेला फ्यानले उनको पूजाआजा गरेको एउटा भिडियो भाइरल बनेको छ । जसमा एक व्यक्तिले देवताको […]
Read on the original site