आजकाे मौसम:-देशको पहाडी भू-भागमा आंशिक बदली | Samacharpati आजकाे मौसम:-देशको पहाडी भू-भागमा आंशिक बदली – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • आजकाे मौसम:-देशको पहाडी भू-भागमा आंशिक बदली

आजकाे मौसम:-देशको पहाडी भू-भागमा आंशिक बदली

आजकाे मौसम:-देशको पहाडी भू-भागमा आंशिक बदली

काठमान्डाैँ, २६ कार्तिक । जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति  देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार