बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि • Nepal's Trusted Digital Newspaperबीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि

बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि

, हेर्नुहोस कार्तिक २६ गतेका मुख्य समाचारहरू

  • बुधबार, कार्तिक २६, २०७७
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि

काठमान्डाैँ, २६ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । हेर्नुहोस कार्तिक २६ गतेका मुख्य समाचारहरू

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका