आजकाे माैसम :-आंशिक बदली सँगै पहाडी भू-भागका केहि स्थानहरुमा वर्षाको सम्भावना | Samacharpati आजकाे माैसम :-आंशिक बदली सँगै पहाडी भू-भागका केहि स्थानहरुमा वर्षाको सम्भावना – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • आजकाे माैसम :-आंशिक बदली सँगै पहाडी भू-भागका केहि स्थानहरुमा वर्षाको सम्भावना

आजकाे माैसम :-आंशिक बदली सँगै पहाडी भू-भागका केहि स्थानहरुमा वर्षाको सम्भावना

आजकाे माैसम :-आंशिक बदली सँगै पहाडी भू-भागका केहि स्थानहरुमा वर्षाको सम्भावना

काठमान्डाैँ, २० कार्तिक । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती भने देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार