गण्डकी प्रदेशमा ७१ जना काेराेना संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ८२६४ पुग्याे • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा ७१ जना काेराेना संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ८२६४ पुग्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा ७१ जना काेराेना संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ८२६४ पुग्याे

गण्डकी प्रदेशमा ७१ जना काेराेना संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ८२६४ पुग्याे

  • बुधबार, कार्तिक १९, २०७७
गण्डकी प्रदेशमा ७१ जना काेराेना संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ८२६४ पुग्याे

पाेखरा, १९ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ८२६४ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ७१ जना  काेराेना संक्रमितहरू थपिएका हुन् । गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिका वडा २, ३,५,६,७,८,९,१०,११,१४,१५,१६,१७,१८,१९,२५,२६,२७, ३० का ७१ जना रहेका छन् ।

corona second

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका