पाेखरा, १९ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ८२६४ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ७१ जना काेराेना संक्रमितहरू थपिएका हुन् । गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिका वडा २, ३,५,६,७,८,९,१०,११,१४,१५,१६,१७,१८,१९,२५,२६,२७, ३० का ७१ जना रहेका छन् ।