सुनको मुल्य आज कति ? – Samacharpati Samacharpatiसुनको मुल्य आज कति ? – Samacharpati

सुनको मुल्य आज कति ?

सुनको मुल्य आज कति ?

काठमाण्डौ,१८,कार्तिक
आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय कायम भएको छ । भने तेजाबी सुनको मुल्य प्रतितोला रु ९४ हजार ९सय कायम भयो । यस्तै चाँदीको मुल्य प्रतितोला रु १ हजार २ सय १०कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज छापावाला सुनमा रु ४०० , तेजाबी सुनमा पनि रु ४०० र चाँदीमा रु ५ ले बृद्धि भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका