यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमान्डाैँ, १६ कार्तिक । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.८७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.४६ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३६ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.७ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार