बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरीले चलाएकाे गोली लागेर १ जना गम्भीर घाइते | Samacharpati बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरीले चलाएकाे गोली लागेर १ जना गम्भीर घाइते – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरीले चलाएकाे गोली लागेर १ जना गम्भीर घाइते

बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरीले चलाएकाे गोली लागेर १ जना गम्भीर घाइते

बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा प्रहरीले चलाएकाे गोली लागेर १ जना गम्भीर घाइते

काठमाडौं, १३ कार्तिक  । बुधबार बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा गोली लागेर एक जना गम्भीर घाइते  हुनुभएकाे छ ।

सुवर्ण गाउँपालिकास्थित कबही गोठब तस्करीको सामान नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

स्थानीयले प्रहरीलाई अटेरी गर्दै ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएकाे हाे । प्रहरीको गोली लागेर १ जना घाइते हुनुभएकाे हाे । उहाँको गम्भिर अवस्थामा उपचार भइरहेको छ भने एक जना प्रहरी पनि घाइते हुनुभएकाे छ । थप विबरण आउन बाँकी छ ।

आजको ट्रेन्डिङ समाचार