यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  • बुधबार, कार्तिक १२, २०७७
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १२ कार्तिक । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.३४ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५३.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.६८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.८१ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१९ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५३ रुपैयाँ रहेको छ ।

today dollor 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका