यस्ताे रहेकाे छ आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaperयस्ताे रहेकाे छ आजकाे विदेशी मुद्राको विनिमय दर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे रहेकाे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे रहेकाे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  • बुधबार, कार्तिक ५, २०७७
यस्ताे रहेकाे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ५ कार्तिक। नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.८४ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १५२.७९ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.२२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८३.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८५. २६ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०८ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४२ रुपैयाँ रहेको छ ।

dollor rate 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका