गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६०६७ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६०६७ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६०६७ पुग्याे

गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६०६७ पुग्याे

गण्डकी प्रदेशमा २१ जना काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६०६७ पुग्याे

पाेखरा, ४ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६०६७ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २१ जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने कोरोना संक्रमित कास्की पाेखरा महानगरपालिकाका वडा ७, १०, १२ १३, १४, १५,१६, १७,१८,२६,३० का २० जना, बाग्लुङका १ जना गरी २१ जना रहेका छन् ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट कोरोनाको संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

आजको ट्रेन्डिङ समाचार