काठमाडौं, २६ असाेज । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६५ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५१.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५२.३३ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.८२ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८२.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३८४.५१ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०३ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२७ रुपैयाँ रहेको छ ।