गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५६९० पुग्याे | Samacharpati गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५६९० पुग्याे – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५६९० पुग्याे

गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५६९० पुग्याे

गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ५६९० पुग्याे

पाेखरा, २ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६९० पुगेको छ ।  बि.पि. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित नवलपरासी गैडाकाेट वडा ७,११,५ का ३ जना र नवलपरासी देवचुली वडा १ का २ जना रहेका छन् ।

सबैजना बि.पि. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनको फिभर क्लिनिक बाट पहिचान भएका हुन । सबै संक्रमितहरुलाई सोहि अस्पतालको आईसोलेसनमा राखिएको छ ।

आजको ट्रेन्डिङ समाचार