गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६३३ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६३३ पुग्याे – Samacharpati
Samacharpati
बुधबार, भदौ २३, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६३३ पुग्याे

गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६३३ पुग्याे

गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६३३ पुग्याे

पाेखरा, १ कर्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६३३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५६ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित म्याग्दि मंगलाका २ जना, कास्की पाेखरा महानगरका एक जना,  स्याङजा चापाकाेटका २२ जना ,

नवलपरासी गैडाकाेटका ३१ जना गरी ५६ जना रहेका छन् ।

सबैजना contact tracing बाट पहिचान हुनुभएको हुन भने सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

आजको ट्रेन्डिङ समाचार