सुनको मूल्यमा आज साामन्य बृद्धि | Samacharpati सुनको मूल्यमा आज साामन्य बृद्धि – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • सुनको मूल्यमा आज साामन्य बृद्धि

सुनको मूल्यमा आज साामन्य बृद्धि

सुनको मूल्यमा आज साामन्य बृद्धि

काठमाण्डौ,३0,असोज

नेपाली बजारमा सुनको मूल्य आज साामन्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ४०० निर्धारण गरिएको छ । आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदीको मूल्य प्रतितोला १२०० नै कायम े रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुनको मुल्य रु ४०० ले बृद्धि भएको हो ।

आजको ट्रेन्डिङ समाचार