यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर | Samacharpati यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २९ असाेज । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६८ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७७ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर ३८४.७५ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३७ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार