यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर • Nepal's Trusted Digital Newspaperयस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

  • सोमवार, अशोज २६, २०७७
यस्ताे छ आजकाे  विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ असाेज । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.३२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.३० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.०९ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८१.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८२.७७ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.९४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका