पोखरा महानगरपालिकामा आज मात्रै थपिए ४३ कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति संक्रमित थपिए) | Samacharpati पोखरा महानगरपालिकामा आज मात्रै थपिए ४३ कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति संक्रमित थपिए) – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • पोखरा महानगरपालिकामा आज मात्रै थपिए ४३ कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति संक्रमित थपिए)

पोखरा महानगरपालिकामा आज मात्रै थपिए ४३ कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति संक्रमित थपिए)

पोखरा महानगरपालिकामा आज मात्रै थपिए ४३ कोरोना संक्रमित (हेर्नुहोस कुन वडामा कति संक्रमित थपिए)

पोखरा, २३ असोज । पोखरा महानगरपालिकामा आज एकै दिन ४३ कोरोना संक्रमित थपिएका छन् । पोखराका ४३ संगै गण्डकी प्रदेशमा नयाँ १ सय २ कोरोना संक्रमित थपिएका हुन् ।

पोखरा महानगरपालिकामा थपिएका मध्ये पोखरा ३, ४, ११, १२, १८, २७, ३०, ३१ का १/१ जना, ९, १७ र ३२ का २/२ जना, १, ८ र १७ का ३/३ जना, ५ र २९ का ४/४ जना, जिएमसीका २ जना, चरक मेमोरियलका ९ जना र पद्म नर्सिङ होमका १ जना संक्रमित थपिएका हुन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय पुगेको उल्लेख छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता