नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध | Samacharpati नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध

नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध

नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध

चितवन, २ असाेज । चार ठाउँमा पहिरो गएपछि नारायणगढ मुग्लिङ सडक खण्ड पुनं अबरुद्ध भएको छ । चार ठाउँमा पहिरो गएपछि सडकखण्ड दुईतर्फि अवरुद्ध भएको हो ।

आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने छ ।

आजको ट्रेन्डिङ समाचार