साहरा बिहीन भएका बालकलाई एसओएस बालग्राममा जिम्मा | Samacharpati साहरा बिहीन भएका बालकलाई एसओएस बालग्राममा जिम्मा – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • साहरा बिहीन भएका बालकलाई एसओएस बालग्राममा जिम्मा

साहरा बिहीन भएका बालकलाई एसओएस बालग्राममा जिम्मा

साहरा बिहीन भएका बालकलाई एसओएस बालग्राममा जिम्मा

कैलाली, २३ भदाै । बुवाको मृत्यु, आमा सम्पर्क बिहीन भएपछि साहरा बिहीन भएका डोटीको सायल गाउँपालिका–६ नाराका तीन जना बालकलाई पाल पोषणसहित उचित शिक्षा, दीक्षाका लागि जिल्ला प्रशासनको रोहवरमा एसओएस बालग्राम कैलालीको जिम्मा लगाउँदै गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल ।

तस्वीर :  विमलबहादुर विष्ट,

आजको ट्रेन्डिङ समाचार