घट्याे सुनको मुल्य, कति पुग्याे त ! ताेलामा – Samacharpati Samacharpatiघट्याे सुनको मुल्य, कति पुग्याे त ! ताेलामा – Samacharpati
  • होमपेज
  • घट्याे सुनको मुल्य, कति पुग्याे त ! ताेलामा

घट्याे सुनको मुल्य, कति पुग्याे त ! ताेलामा

घट्याे सुनको मुल्य, कति पुग्याे त ! ताेलामा

काठमाडौँ, १९ भदाै । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य १ सय रुपैंयाले घटेर तोलामा ९६ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९५ हजार ९ सयमा कारोबार भएको महासङ्घले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैंयाले घटेर १३ सय १० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका