नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक • Nepal's Trusted Digital Newspaperनेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

  • सोमवार, भदौ १५, २०७७
नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

काठमाडौं, १५ भदाै। कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर कतारले १ हजार रियाल पुर्याइएको छ। श्रमिकले खाना र आवाससहित न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ। यदि कामदारले कार्यरत कम्पनी मन नपरे बिना अनुमतीकम्पनी परिवर्तन गर्न पाउनेछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका