कवि लेखनाथ पौड्यालको जन्मघर परिसरमा सिर्जनशिल युवाद्धारा सरसफाई | Samacharpati कवि लेखनाथ पौड्यालको जन्मघर परिसरमा सिर्जनशिल युवाद्धारा सरसफाई – Samacharpati
Samacharpati
मङ्लबार, अशोज १२, २०७८
  • होमपेज
  • कवि लेखनाथ पौड्यालको जन्मघर परिसरमा सिर्जनशिल युवाद्धारा सरसफाई

कवि लेखनाथ पौड्यालको जन्मघर परिसरमा सिर्जनशिल युवाद्धारा सरसफाई

कवि लेखनाथ पौड्यालको जन्मघर परिसरमा सिर्जनशिल युवाद्धारा सरसफाई

पाेखरा, ९ भदाै । पोखरा महानगरपालिका वडा नं २७ अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर एवम् संग्रहालय परिसरमा सरसफाई गरेपछि सामूहिक तस्वीरमा सिर्जनशिल युवा क्लबमा आवद्ध युवाहरू ।

लामो समयको बन्दाबन्दीका कारण सरसफाई हुन नसक्दा कवि शिरोमणिको जन्मघरको छानोमा झार पलाएको तस्वीर रासस मार्फत आइतबार साँझ प्रकाशित भएपछि युवाहरूले सोमबार जन्मघर एवम् संग्रहालय परिसरमा सरसफाई गरेका छन् ।

तस्वीर सौजन्य, निरज लामिछाने, : रासस

आजको ट्रेन्डिङ समाचार