पल शाह बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक | Samacharpati पल शाह बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • पल शाह बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक

पल शाह बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक

पल शाह बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमान्डाैँ, २ भदाै । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ”दिल कमाल भो” बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता