कालिकोटमा पहिरोले घर पुर्दा एकै घरका ६ जनाको | Samacharpati कालिकोटमा पहिरोले घर पुर्दा एकै घरका ६ जनाको – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • कालिकोटमा पहिरोले घर पुर्दा एकै घरका ६ जनाको

कालिकोटमा पहिरोले घर पुर्दा एकै घरका ६ जनाको

कालिकोटमा पहिरोले घर पुर्दा एकै घरका ६ जनाको

सुर्खेत, ३० साउन ।  पहिरोमा परि कालिकोटमा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा एकै घरका ६ जनाको ज्यान गयो ।

ज्यान जानेमा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जना रहेका छन् । अहिले घटनास्थलमा उद्धारका लागी प्रहरी परिचालन गरिएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार