नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३१०पग्याे | Samacharpati नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३१०पग्याे – Samacharpati
Samacharpati
बिहिबार, भदौ २४, २०७८
  • होमपेज
  • नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३१०पग्याे

नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३१०पग्याे

नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३ हजार ३१०पग्याे

काठमाडौं, २६  साउन । नेपालमा सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

योसँगै नेपालमा अहिलेसम्म १६ हजार ४५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पिसिआर परिक्षण गरिएको हो ।

जसमध्ये नेपालमा ७२ प्रतिशत बिरामी निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए ।

 

आजको ट्रेन्डिङ समाचार