गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो | Samacharpati गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो

गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो

गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव भेटियो

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता