गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा ”नक्कली” भिडियो सहित | Samacharpati गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा ”नक्कली” भिडियो सहित – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा ”नक्कली” भिडियो सहित

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा ”नक्कली” भिडियो सहित

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा ”नक्कली” भिडियो सहित

काठमान्डाैँ २३ साउन । गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको ”नक्कली” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे , समिर खान , भरत कढायत , दिनेश कढायत , जनिश गिरी , रुपक रोकाया , काशिष , सविता आले , सन्देश , सरिता मगर , दिपेन्द्र बुढाकेशरी , सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता