नेपालगन्जमा कारागारका ७ थनुवालाई काेराेना संक्रमण – Samacharpati Samacharpatiनेपालगन्जमा कारागारका ७ थनुवालाई काेराेना संक्रमण – Samacharpati
  • होमपेज
  • नेपालगन्जमा कारागारका ७ थनुवालाई काेराेना संक्रमण

नेपालगन्जमा कारागारका ७ थनुवालाई काेराेना संक्रमण

नेपालगन्जमा कारागारका ७ थनुवालाई  काेराेना संक्रमण

नेपालगन्ज, २० साउन । नेपालगन्जमा फेरी कारागारका ७ थनुवालाई कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।

कारागारबाट संकलन गरिएका स्वाब मध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ती मध्ये ७ जना थुनुवा रहेको बताइएको छ । यस अघि पनि कारागारमा थुनुवा र प्रहरीमा कोरोना देखिएको थियो ।

आइतबार कारागार परिसरमा २१ जनाको स्वाब परीक्षणका लागि संकलन गर्दा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसीबीच वडा प्रहरी कार्यालयका ७ जना प्रहरीलाई पनि कोभिड(१९ पोजिटिभ देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका