कालिकोटमा गएकाे पहिरोमा परी एकै घरका पाँच जना बेपत्ता | Samacharpati कालिकोटमा गएकाे पहिरोमा परी एकै घरका पाँच जना बेपत्ता – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • कालिकोटमा गएकाे पहिरोमा परी एकै घरका पाँच जना बेपत्ता

कालिकोटमा गएकाे पहिरोमा परी एकै घरका पाँच जना बेपत्ता

कालिकोटमा गएकाे पहिरोमा परी एकै घरका पाँच जना बेपत्ता

कालिकोट, १३ साउन । कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका बताइएको छ ।

हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएका हुन् ।

बेपत्ताको खाजी कार्य तिब्र पारिएको बताइएको छ । अविरल वर्षाका कारणले घर बगाएर परिवारका सबै सदस्य बेपत्ता भएपछि गाँउ नै शोकमा रहेको छ ।

आजको ट्रेन्डिङ समाचार