पर्सामा थप १७ जनामा कोरोना संक्रमण | Samacharpati पर्सामा थप १७ जनामा कोरोना संक्रमण – Samacharpati
Samacharpati
आइतवार, अशोज ३१, २०७८
  • होमपेज
  • पर्सामा थप १७ जनामा कोरोना संक्रमण

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ साउन । बिहिबार बिहान पर्सामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप १्७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

अस्पताल प्रकाशनका अनुसार बुधबार राती उक्त परिक्षणको नतिजा आएको थियो । परिक्षणमा थप दुई जना चिकित्सक, हिजो मृत्यु भएका एक वृद्ध सहित अन्य १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार एक सय २८ वटा नमुना परिक्षण गर्दा कुल १७ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमितहरुमा चार जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार