विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै | Samacharpati विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै

विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै

विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै

काठमाडौं, ७ साउन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोभन्दा धेरै पुगेको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म विश्वभर कुल संक्रमितको संख्या १ करोड ५० लाख ९९ हजार ८ सय २४ पुगेको छ । त्यस्तै, हालसम्म कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या पनि ६ लाख १९ हजार भन्दा बढि पुगेको छ ।

डब्लुएचओका अनुसार हालसम्म विश्वभर कुल ६ लाख १९ हजार ६ सय १४ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
हालसम्म कोरोना भाइरसको संक्रमणमुक्त हुनेहरुको संख्या भने ९१ लाख १६ हजार ६ सय ५५ रहेको छ ।

आजको ट्रेन्डिङ समाचार