क्वारेन्टाइनमा अब्यवस्थीत भएपछि घरमा जान बाध्य | Samacharpati क्वारेन्टाइनमा अब्यवस्थीत भएपछि घरमा जान बाध्य – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • क्वारेन्टाइनमा अब्यवस्थीत भएपछि घरमा जान बाध्य

क्वारेन्टाइनमा अब्यवस्थीत भएपछि घरमा जान बाध्य

क्वारेन्टाइनमा अब्यवस्थीत भएपछि घरमा जान बाध्य

पाली नारीहरुको महान चाड हरितालिका तीजको रमझम आइरहेको समयमा चर्चित लोकदोहोरी गायक हरि के सी नयाँ तीज गीत बजारमा आएको छ । भुरुभुरु उडेको पुतली नामक गीतमा गायक हरि के सी को आवाज र रेणु गुरुङको आवाज रहेको छ ।

निक्रम न्यौपाने र भविन्द्र लम्सालको शब्द तथा हरि के सी र निमा तामांगको लय रहेको गीत भुरुरु उडेको पुतली एक मौलिक तीज गीत हो । बिक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन तथा शिव पौडेलको सम्पादन रहेको तीज गीतको म्युजि भिडियोमा चर्चित मोडेल रुपा कंडेल र निर्देशक बिक्रम चौहानको अभिनय तथा नृत्य रहेको छ ।

हेरौ तीज गीत भुरु भुरु उडेको पुतली को म्युजिक भिडियो

आजको ट्रेन्डिङ समाचार